इपीएस पास गरेकाहरु लाई छिटो काेरिया पठाउ भन्दै डिला पुगिन परराष्ट्रमा !
दक्षिण कोरियााको लागि भाषा परीक्षा पास गर्ने सहितका प्रक्रियाका सकेर पनि जान नपाएकाहरुको समस्या लिएर कांग्रेस छायाँ मन्त्री डा.डिला संग्रौला परराष्ट्र मन्त्रालय पुगेकी छिन। कांग्रेस श्रम तथा रोजगार छायाँ मन्त्री डा.संग्रौलले १३ महिना भइसक्दा पनि सबै प्रक्रिया पूरा गरेकाहरुलाई कोरिया लाने वातावरण नभएपछि ध्यानाकर्षण गराउन पीडितको पक्षबाट ज्ञापनपत्र बुझाएको जानकारी दिइन। कोभिड अगाडिदेखि भाषा परीक्षा …
इपीएस पास गरेकाहरु लाई छिटो काेरिया पठाउ भन्दै डिला पुगिन परराष्ट्रमा ! Read More »